झापा । बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले उनीहरूलाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला अदालतमा उपस्थित गराएको