काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । आइतबार बिहानसम्म १६५ मध्ये १५५ क्षेत्रको नतिजा आइसकेको छ