काठमाडौं । बाँदरको आक्रमणबाट नुवाकोटमा एक जनाको ज्यान गएको छ । जिल्लाको पन्चकन्या गाउँपालिका–२ कविलास कोटथोकका ५८ वर्षीय गोकर्ण नेपालीको बाँकदरको आक्रमणबाट मृत्यु भएको हो