काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सांसदहरु भारत जाने भएका छन् । बन्ध्याकरणमार्फत बाँदरको नियन्त्रणबारे अध्ययनका लागि चिकित्सक र सांसदहरूको टोली