काठमाडौं । बाख्राको मासु विक्रि गर्ने ४ जना पक्राउ परेका छन् । खसीको मासु भनेर बाख्रीको मासु बिक्री गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको