हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसले आज संसदीय दलको नेता चुन्दैछ । संसदीय दलको नेता को बन्ने भन्ने सहमति नजुटेपछि निर्वाचनमार्फ चुन्न लागेको हो ।