काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा, उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध वन अतिक्रमणको अभियोगमा जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर गरिएको छ ।