काठमाडौँ । टोखा नगरपालिकाको आयोजनामा दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शुक्रबारदेखि हुने भएको छ । लिगमा पुरुष/महिलामा समान पाँच–पाँच गरी १० तौलसमूहमा प्रतिस्पर्धा हुने