मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्र विकासका लागि सबैले साझा संकल्प लिनुपर्ने बताएका छन्