मकवानपुर । फागुनभित्र संसदीय समितिको नेतृत्व चयन गर्न बागमती प्रदेशका राजनीतिक दल सहमत भएका छन् । सोमबार बसेको सर्वदलीय बैठकमा उक्त सहमति भएको हो ।