काठमाडौं । बागमती प्रदेश सुरक्षा समितिको बैठक आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठको अध्यक्षता र मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा हेटौंडामा सम्पन्न भएको छ ।