काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि नारायणघाट–बुटवल सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ स्थित