काठमाडौं । अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि मङ्गलटारतर्फको सडक बाढीले बगाउँदा राजमार्ग