काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मङ्गलवार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छन् । तर, सत्तारुढ नेपाली काँग्रेसभित्र मन्त्री नियुक्तिको