काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंको बानेश्वर, बिजुलीबजार लगाएतमा क्षेत्रमा पुगेर अनाधिकृतरुपमा राखेका पसल लगाएतका संरचना तत्काल हटाउन पुन निर्देशन दिएका छन् ।