काठमाडौं । नागार्जुन नगरपालिका–३ बाफलस्थित मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ । राजेन्द्र उदासले सञ्चालन गरेको गोदाममा आज बिहान करिब साढे ३ बजेतिर आगलागी