रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवासचोकमा माेटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु ४१ प ४१६८