बारा। जन्मका आधारमा नागरिकता लिनेका सन्ततिलाई पनि नागरिकता दिन थालिएपछि जिल्ला प्रशासन कार्यालय बाराबाट हालसम्म ३ सय जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन ।