काठमाडौं । नेकपा (एमाले) का कार्यकर्ता र जेनजी युवाबीच बाराको सिमरामा चर्किएको विवाद साम्य पार्न स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच तीन बुँदे सहमति भएको छ