काठमाडौं । ललितपुरको बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोटेश्वरबाट ललितपुरको ग्वार्कोतर्फ जाँदै गरेको ट्रकले सोही दिशातिर गुडिरहेको बा ८३