काठमाडौं । आठदलीय गठबन्धन बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । जारी बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।