काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएका छन् । महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो ।