काठमाडौं । फुटपाथ व्यवसायीहरु काठमाडौं महानगरपालिकाविरुद्ध अन्दोलनमा उत्रिएका छन् । काठमाडौंका फुटपाथमा बसेर व्यवसाय गर्दै आएका व्यापारीहरूले आज (मंगलबार) महानगरपालिकाको कार्यालयमा नाराबाजी गरेका हुन् ।