नेपालको वाम आन्दोलन अहिले निकै कमजोर अवस्थामा पुगेको छ । परम्परागत नेतृत्वले अबको आन्दोलन अघि बढाउन नसक्ने भन्दै विकल्पका विषयमा समेत बहस सुरु भइरहेको छ