काठमाडौं । झापामा रहेको बिएन्डसी अस्पतालले मेडिकल कलेजको सम्बन्धन पाउने भएको छ। मंगलबार बालुवाटारमा बसेको चिकित्सा शिक्षा आयोगको १४औं बैठकले बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन