Logo
Logo

Tag: बिपी राजमार्गमा सवारी साधन ‘होल्ड’

बिपी राजमार्गमा सवारी साधन ‘होल्ड’

दृष्टि संवाददाता

काभ्रेपलाञ्चोक । शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण बिपी राजमार्गका विभिन्न स्थानमा लेदासहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारी साधन रोेकेको छ ।

विस्तृत पढ्नुहोस