भक्तपुर । भक्तपुरमा बिस्केट जात्रा मनाउँद ढुँगा हानाहाना भएको छ । हिजोदेखि सुरु भएको बिस्केट जात्रामा मध्यराति ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन्