काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढी–पहिराले क्षतिग्रस्त बीपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि