भक्तपुर । मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । यस वर्षको जिब्रो छेड्ने जात्रामा श्रेष्ठले जिब्रो छेडाउने भएका हुन् ।