काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही)मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते बुद्ध पूर्णिमादेखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ ।