काठमाडौं । सरकारले लामो समयदेखि अल्झिएका दुई ठुला जलविद्युत् आयोजना-१,२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त र १,०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्तको लगानी मोडालिटी टुंगो लगाएको छ ।