म्याग्दी । बाटो पुगेको (ट्र्याक खुलेको) दुई दशकपछि म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसम्म सडक कालोपत्र भएपछि बाबियाचौरदेखि म्याग्दीको सदरमुकाम बेनीबजार २० मिनेटमा पुग्न सकिने