बैतडी । बैतडीमा मतपेटिका पुर्याएर फर्किएको प्रहरीको गाडी दुर्घटना हुदा घाइते भएकाहरुको हेलिकाेप्टरमार्फत उद्धार गर्ने भएकाे छ । जिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी