काठमाडौं । झापाको बिर्तामोडमा लागुऔषध ब्राउन सुगरको कारोबार गर्ने गिरोहका नाइकेसहित २ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट १६ ग्राम ब्राउनसुगर र नगद