Logo
Logo

Tag: ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी

ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी

दृष्टि संवाददाता

झापा । इलामको माई नगरपालिकाका दृष्टिविहीन सविन विक झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिइरहेका छन् । उनी सो विद्यालयका आवासीय विद्यार्थी हुन् ।

विस्तृत पढ्नुहोस