भक्तपुर । भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार भ्यागुतालाई भोज दिइएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिन यहाँं