काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बागरेमा एक महिलाको शव भेटिएको छ । तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अन्दाजी