भक्तपुर । भक्तपुरमा तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा विपरीत दिशाबाट आएका तीन मोटरसाइकल ठोक्किँदा रामेछाप सुनापाति