भक्तपुर । नयाँ वर्ष (नेपाल सम्वत् ११४३) का अवसरमा मंगलबार भक्तपुरमा भिन्तुना (शुभकामना) र्याली निकालिएको छ । च्याम्हासिंहबाट सुरु भएको र्यालीले नगर परिक्रमा गरेको थियो