भक्तपुर । महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा साँस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदैछ । धार्मिक, साँस्कृतिक, र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण