Logo
Logo

Tag: भवन निर्माणबारे पोखराको मापदण्ड : ५ तलासम्म बनाउन पाइने

भवन निर्माणबारे पोखराको मापदण्ड : ५ तलासम्म बनाउन पाइने, हरियो रंग अनिवार्य

दृष्टि संवाददाता

पोखरा । पोखरा महानगरपालिकामा अब ५ तलासम्मको अग्लो भवन बनाउन पाइने भएको छ । यसअघि साढे ३ तलासम्म मात्र भवन बनाउन पाइने मापदण्ड थियो ।

विस्तृत पढ्नुहोस