सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका–१ धनगढीमा एक युवकले आफ्नै भाउजूको पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन् । सत्ताइस वर्षीया राजकुमारी साहको उपचारका क्रममा मृत्यु