काठमाडौं, ३० माघ । नेपाली कांग्रेसले बैतडीको दोगडाकेदार गाउँपालिकाकी किशोरी भागरथी भट्टको बलत्कारपछि हत्या गरेको घटनाको अनुसन्धान तिव्र रुपमा अघि बढाउन माग गरेको छ ।