एजेन्सी । भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित भएका छन् । विपक्षी दलको उम्मेदवार मार्गरेट अल्वालाई ३ सय ४६ मतान्तरले पराजित गर्दै धनखड उपराष्ट्रपतिमा निर्वाचित भएका