काठमाडौं । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ मा निर्माण हुन लागेको श्री दिदिङ आधारभूत विद्यालयको विद्यालय भवन शिलान्यास भएको छ । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको