काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले भारत सरकारको सहयोगमा रुपन्देहीको रोहिणी गाउँपालिका–२, भटपुरवामा बनेको श्री पोखरभिण्डी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । नेपाल–भारत विकास