काठमाडाैं । कोरोना संक्रमणले भयावह बनेको भारतबाट नेपाल फर्किएका नेपालीलाई सीमामा नरोकिने भएको छ । सरकारले निषेधाज्ञाको समयमा पनि भारतबाट फर्किने नेपालीलाई सीमामा नरोक्ने भएको