नयाँदिल्ली । भारतमा शनिबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भीक सर्वेक्षणले जनाएको छ ।