काठमाडौं । महाकाली नदीमा भारतले एकर्तर्फी रुपमा बनाइरहेको पक्की तटबन्धको विषयमा कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले गृहमन्त्री बालकृष्ण खाँण र परराष्ट्रमन्त्री डा. नारायण खड्काको ध्यानाकर्षण गराएका छन्