काठमाडौं । नेपालमा राजनीतिक तरलता उत्पन्न भएसँगै दुई छिमेकी राष्ट्रका कुटनीतिज्ञहरु सक्रिय बनेका छन् । नेपालका लागि चीन र भारतका राजदूतहरु राजनीतिक भेटघाटमा व्यस्त छन्